Monday, November 29, 2021
Google search engine
Homeशिक्षाचिकित्सा शिक्षा आयोगको संशोधित म्याचिङ लिस्ट सार्वजनिक

चिकित्सा शिक्षा आयोगको संशोधित म्याचिङ लिस्ट सार्वजनिक

शेयर गर्नु होस

काठमाडौं । चिकित्सा शिक्षा आयोगले पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ सूचीमा गडबडी देखिएपछि पुनः अर्को सूची निकालेको छ ।

आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो । आयोगले ४ असोजमा सूचना प्रकाशित गर्दै ५ देखि ७ असोजभित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको छ ।

एक साताअघि निकालेको सूचनामा विएस्सी नर्सिङ, विएन लगायतका केही विषयका सूची र केही विदेशी कोटाको र्‍याङ्कमा गडबडी देखिएपछि नयाँ सूची प्रकाशित गरेको आयोगले बताएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: