Thursday, December 9, 2021
spot_img
Homeअन्तराष्ट्रियअफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

एजेन्सी-
असोज  ।
अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला हुँदा ५० जनाको मृत्यु भएको छ। एकसयभन्दा बढी मानिस घाइते भएका हुन् । उत्तरी प्रान्त कुन्दुजस्थित एक मस्जिदमा आक्रमण भएको बीबीसीले जनाएको छ । हमलामा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु भएकाको संख्या बढ्ने सम्भवना रहेको अधिकारीहरुले बताएका छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन्।

इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस(केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

भर्खरै प्रकाशित

उखुको मूल्य बढ्ने

Recent Comments

%d bloggers like this: