Thursday, December 2, 2021
spot_img
Homeसमाचारअमेरिकी राजदूतले चंगा उडाउँदै दिए दशैंको शुभकामना

अमेरिकी राजदूतले चंगा उडाउँदै दिए दशैंको शुभकामना

शेयर गर्नु होस

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

सहकर्मी र उनीहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’

यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि दशैंको एक पोस्टर ट्वीट गर्दै दशैंको शुभकामना दिएकी छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: