काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले पाकिस्तानको अर्थतन्त्त्र धरासायि बनाउदै गएका छ्न । पाकिस्तान अहिलेसम्मको सबैभन्दा ठूलो आर्थिक संकटको भुमरीमा फसिसकेको छ । आतंकवादीहरुलाई आश्रय दिदै आएको पाकिस्तानलाई अहिले आर्थिक समस्याको भुमरीमा फसेको हो । अहिले पाकिस्तान लाई ५१ बिलियन अमेरिकी डलर को सहयोगको आवश्यकता छ । दुई बर्षको वित्तीय (२०२१-२३) मा आफ्नो देशको आधारभूत आवश्यकताहरु पूरा गर्न सक्नेछन्। अहिले पाकिस्तानको अधिकान्स स्थानमा चिनियाँ ठेक्का चलि रहेको छ । जुनकति पय कार्य ऋण बाट शुरु भएको छ । चीनलाई ऋण तिर्न नसके कति बर्षको पाकिस्तानका कुन कुन सम्पत्ति कब्जा हुने या लिजमा हो ?
द न्युज इन्टरनेसनलको रिपोर्ट अनुसार, गत बर्ष २३.६ बिलियन अमेरिकी डलर थियो । यो आर्थिक वर्ष २०२२-२३ मा २ अर्ब डलरको खाचो छ । पाकिस्तानी अधिकारीहरु आईएमएफको साथ बाहिरी ऋणको आवश्यकता रहेको छ । कर्मचारीगरु लाई फकाउने काम गरिरहेका पाकिस्तानी अधिकारीहरु अन्तिम प्रयासहरु गरीरहेका छन्।
विश्व बैंकको रिपोर्टमा भनिएको थियो कि पाकिस्तान विदेशी ऋणको मामिलामा शीर्ष १० देशहरुको सूचीमा सामेल भएको थियो । यो रिपोर्टमा भनिएको थियो कि अब पाकिस्तान डेबिट सेवा निलम्बन पहल (DSSI) को दायरामा आइसकेको छ। अब पाकिस्तानसँग यति धेरै विदेशी ऋण छ कि अब थप ऋण दिन नसक्ने बताएको छ ।
विश्व बैंकको रिपोर्ट अनुसार पाकिस्तानको विदेशी ऋण ८ प्रतिशतले बढेको छ। यस बर्ष जुनमा, एक रिपोर्ट आयो जसमा इमरान सरकारले विश्व बैंक बाट ४४२ मिलियन अमेरिकी डलर ऋण लिएको खुलासा गरेको थियो। विश्व बैंक र एशियाली विकास बैंक पाकिस्तानलाई ऋण दिदै आएका तथिए । यी ग्लोबल ऋणदाताहरुको मदद संग, पाकिस्तानको आधारभूत आवश्यकताहरु लाई पूरा गर्दै आएको पाकिस्तानमा अहिके रुवावासि भएको छ ।