Thursday, December 2, 2021
spot_img
Homeअन्तराष्ट्रियअमेरिकी ड्रोन हम’लामा अलकायदाका वरिष्ठ नेताको मृत्यू

अमेरिकी ड्रोन हम’लामा अलकायदाका वरिष्ठ नेताको मृत्यू

शेयर गर्नु होस

सिरियामा ।’ अमेरिकी ड्रोन हम’लामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको छ । यो हमला दक्षिणी सिरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हम’ला गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ।

मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा अमेरिकी हवाई हम’लामा अल-कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल-मातरको मृत्यु भएको छ ।’

उनले यो हमला एमक्यु-९ विमानको प्रयोग गरेर गरिएको जानकारी दिए । अल-कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र हम’लाबाट बच्न सकिने उनले भनेको मिडियाहरुले उल्लेख गरेका छन् ।

सेप्टेम्बर अन्तिममा पेन्टागनले देशका उत्तर-पश्चिममा इदलिब नजिकै हवाई हमलामा अल-कायदाका वरिष्ठ कमाण्डर सलीम अबू-अहमदको ह’त्या गरेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: