Thursday, December 9, 2021
spot_img
Homeदेशप्रधानमन्त्री देउवाले भारतिय प्रधानमन्त्री मोदीलाई दिए बधाई, नेपाललाई कस्तो फाइदा ?

प्रधानमन्त्री देउवाले भारतिय प्रधानमन्त्री मोदीलाई दिए बधाई, नेपाललाई कस्तो फाइदा ?

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतमा सय करोड नागरिकले खोप लगाएको खुसियालीमा प्रधानमन्त्री देउवाले मोदीलाई बधाई२ दिएका हुन् । नेपाली काङ्ग्रेसका सभापति समेत देउवाको अहिले भारत सङ नयाँ सम्बन्ध बिस्तार हुँद गएको छ । काङ्ग्रेस जहिले भारत सङ मिलेर सहकार्य गरेको हो ।

यो उल्लेखनीय उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने देउवाले विश्वास लिएका छन् ।

देउवाले नेपालको खोप अभियानमा आपूर्ति र रिकभरीका साथ समर्थन गरेको धन्यवाद पनि दिएका छन् । अहिले कोभिसिनड खोप चीनको खोप भन्दा बढी प्रभावकारी एसियाली र युरोपका देश हरुले बताउदै आएका छ्न ।

भारतको १३० करोड जनसंख्यामा सय करोडले खोप लगाएपछि त्यसको फाइदा नेपाललाई पनि हुने भएको छ । किनभने भारतमा कोभिड १९ संक्रमण बढ्दा त्यसको प्रत्यक्ष असर खुला सीमानाका कारण नेपालमा पनि पर्थ्यो । तर अब भारतले बहुसंख्यक जनताले खोप लगाएसँगै नेपाल पनि सुरक्षित हुनेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

भर्खरै प्रकाशित

उखुको मूल्य बढ्ने

Recent Comments

%d bloggers like this: