Thursday, December 2, 2021
spot_img
Homeमनोरन्जनजनकपुर आउँदै भारतका चर्चित गायक कुमार सानु

जनकपुर आउँदै भारतका चर्चित गायक कुमार सानु

शेयर गर्नु होस

काठमाडौं । भारतका चर्चित गायक कुमार सानु जनकपुर आउने भएका छन् । एक रिसोर्टको सांस्कृतिक कार्यक्रमका लागि उनी जनकपुर आउन लागेका हुन् ।

जनकपुरको मुजेलियास्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका लागि कार्तिक २७ गते गायक कुमार सानु आउने छन् । कार्यक्रममा उनको एकल प्रस्तुती हुनेछ ।

ब्लुवर्ड इन्टरटेनमेन्ट एजडीले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा गायक कुमार सानुसहित भिभोर पोखरेल, सुगम पोखरेल,रोशन पराजुली र सुशिल नेपाल लगायतका कलाकारहरु सहभागी हुने बताइएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: