एक साता निषेधाज्ञा बढाउने निणय

10 भदौ, उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साता को निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।

एकै दिन उपत्यकामा २३२ संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधवार भएको बैठकले  निषेधाज्ञा थप्न निणय गरेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न निणय गरेको छ । सन्क्रमित को संख्या बढेको कारण  निषेधाज्ञा  उपत्यका बासी भने तयारीमा बसेका छन् ।