काठमाडौं उपत्यकामा ३७७ थपिए संक्रमित

42
उपत्यकामा २३२

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित