Sunday, November 28, 2021
Google search engine
Homeप्रदेश २वीरगंजको इनर्वा टोलमा २५ लाखको लागतमा शिव मन्दिरको शिलान्यास

वीरगंजको इनर्वा टोलमा २५ लाखको लागतमा शिव मन्दिरको शिलान्यास

शेयर गर्नु होस

वीरगंज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो निर्वाचन क्षेत्रमा शिव मन्दिरको शिलान्यास गरेका छन् । मुख्यमन्त्री राउतले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त सोमबार २५ लाख छुट्याइएको बजेटबाट वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वा टोलमा शिव मंन्दिर निर्माण गर्न शिलान्यास गरेका हुन् ।

लालदेव यादवको अध्यक्षता भएको शिलान्यास कार्यक्रमको प्रमुख अतिथी मुख्यमन्त्री लालबाबु राउत, विशिष्ट अतिथी वीरगंजका मेयर विजय सरावगी, अतिथीहरु जिल्ला अध्यक्ष रामनरेश यादव, मौलाना नुरुलहोदा, संघिय परिषद सदस शेख समिर, सचिव तबरेज अहमद, विधार्थी नेता आमोद यादव, वडा नं. १६ का अध्यक्ष श्यास बावु चौरसिया, इकाई अध्यक्ष अरुण यादव, पलकधारी यादव, प्रमोद यादव, मदन यादव, पिन्टु उपाध्यया, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: