Monday, November 29, 2021
Google search engine
Homeदेशबाबा रामदेव नेपाल आउँदै

बाबा रामदेव नेपाल आउँदै

शेयर गर्नु होस

काठमाडौं । भारतका योगगुरु बाबा रामदेव नेपाल आउने भएका छन् ।

भारतीय दूतावासका अनुसार पतञ्जलि योगपीठका योगऋषि रामदेवको टोली आगामी मंसिर ३ गते काठमाडौं आउने भारतीय दुतावासले जनाएको छ ।

दुतावासका अनुसार बाब रामदेवको साथमा भारतका यातायातमन्त्री नितिन गडकरी र पतञ्जलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउन लागेका हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: