Tuesday, December 7, 2021
spot_img
Homeप्रदेश २छठ अवलोकन गर्न अमेरिकी राजदूत जनकपुरमा

छठ अवलोकन गर्न अमेरिकी राजदूत जनकपुरमा

काठमाडौं । जनकपुरधामको छठ अवलोकन गर्न नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी जनकपुर आएका छन् । बुधबार राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन् ।

राजदूत बेरीले जनकपुरधामस्थित गङ्गा सागर, धनुष सागर लगायतका स्थानमा पुगेर छठ पर्वको अवलोकन गरेका छन् । परिवारसहित जनकपुर पुगेका राजदूत बेरीले छठ पर्व मनाइरहेको स्थानीयवासीसँग तस्बिर समेत खिचाएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: