काठमाडौं । जनकपुरधामको छठ अवलोकन गर्न नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी जनकपुर आएका छन् । बुधबार राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन् ।
राजदूत बेरीले जनकपुरधामस्थित गङ्गा सागर, धनुष सागर लगायतका स्थानमा पुगेर छठ पर्वको अवलोकन गरेका छन् । परिवारसहित जनकपुर पुगेका राजदूत बेरीले छठ पर्व मनाइरहेको स्थानीयवासीसँग तस्बिर समेत खिचाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1