काठमाडौँ । राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्धिया पारिवारिक भ्रमणका लागि नेपाल आएकी छन् । उनले मंगलबार काठमाडौंमा पशुपतिनाथको दर्शन गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1