Monday, November 29, 2021
Google search engine
Homeदेशपशुपतिनाथमा बिहानै बाब रामदेवले दिए योग प्रशिक्षण

पशुपतिनाथमा बिहानै बाब रामदेवले दिए योग प्रशिक्षण

शेयर गर्नु होस

काठमाडौं । पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आज बिहान भारतीय योग गुरु बाबा रामदेवले योग प्रशिक्षण दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा एकदिने योग शिविरमा बाबा रामदेवले योग प्रशिक्षण दिएका हुन् ।

भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा योग शिविर आयोजना गरिएको मन्त्रालयले जनाएको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: