Tuesday, November 30, 2021
spot_img
Homeप्रदेश २सिरहाको लहानमा एक पुरुषको श व फेला

सिरहाको लहानमा एक पुरुषको श व फेला

शेयर गर्नु होस

सिरहा  । पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा आज विहान एक पुरुषको श व भेटिएको छ ।

सडक किनारमा सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको अन्दाजी करिब २८/२९ बर्षका युवकको श व सडक किनारमा घोप्टो परेको अवस्थामा भेटिएको हो । मृ तकको पहिचान खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।

अहिले प्रहरी घटनास्थल पुगेकोले विवरणहरु आई नपुगेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डा. तपन दहालले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: