ताप्लेजुङ । उत्तरी ताप्लेजुङको रियु र ओलाङचुङगोला नाकाबाट चिनियाहरु गैर कानुनी ढंगबाट नेपाल छिर्ने गरेको खुलासा भएको छ ।
उनीहरु अबैध वाटोबाट नेपाल छिरेर बन्यजन्तुको सिकार खेल्ने गरेको स्थानीयले बताएका छन । उनीहरुले पासो थापेर प्रतिवन्धित दुर्लभ बन्यजन्तुको सिकार गर्ने गरेको स्थानीयको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1