काठमाडौं । नेपालमा गौतम बुद्ध हवाई अड्डा बनाउदै गरेको चिनियाँ कम्पनी नर्थबेस्ट नागरिक उडयन विमान स्थल निर्माण समुहलाई एडिबिले कालोसूचीमा राख्यो । यस सङै ती कम्पनीलाई नेपालको प्रमुख विमानस्थलको पुर्वाधार बिकास पतियोजनामा सहभागी हुन बाट रोक समेत लगाईएको छ । यो ठगि चिनियाँ कम्पनीले भैरहवाको गौतमबुद्ध विमानस्थल बिगत धेरै बर्स देखि किन पूरा गर्न सकेको छैन भन्ने कुरा अहिले बुझेको छु । कुनै पनि चिनियाँ चिज भर पर्दा हुदैन चाहे त्यो एक होस व साधारण खेलौना । सबै चिनियाँ कम्पनीकोहरुले एउटा् काम गर्छ्न तिनीहरु केवल समय सिमा बढाई रहन्छ्न । र काम पूरा गर्न थप समय माग्न जारी राख्छ्न । चिनियाँ कम्पनीहरु मुर्दावाद । हाम्रो नेपाल सरकारले चिनियाँ कम्पनी बहिस्कार गर्नु पर्छ भन्दै सुरेस कुमारले आफ्नो समाजिक संजाल फेसबुकमा पोस्ट गरेको छ्न ।