काठमाडौं । चिन बाट २१ महिनामा करिब ४१ बर्ष आयात भएको छ । तर निर्यात मा नेपाल शुन्य भएको छ । चीनले कोरोना महामारीको बहाना बनाई नेपाल बाट निर्यातमा रोक लगाएको छ तर नेपालमा रहेको बामपंथी नेता र कम्युनिस्टहरुलाई चीनको अघोषित नाकाबन्दी कसैले पनि देखेको छैन । नेपालमा अहिके कोरोना महामारीको बहाना बनाई नेपालमा आयात हुने ट्रक हरु सिमा रोकि रहेकोे र बिस्तारै बिस्तारै चेक गर्ने बहानामा ट्रक सिमानाकामा रोक्ने गरेको ब्यापारीहरुले गुनासो गर्दै आएका छन । अर्को तर्फ नेपालबाट निर्यात गरिने सामाग्री माथी कोरोनाको बहाना बनाई ठप्प पारेको छ तर हाम्रा नेतालाई त्यो कुरामा मौन रहेका छ्न । नेपालमा अमेरिकन एमसीसी परियोजना लागू हुने ससदमा बहस गरि पास गर्ने कुरा चले देखि चीनले अघोषित नाकाबन्दी गर्दै आएको हो ।