काठमाण्डौं :पि एम सी सपोर्ट क्लब द्वारा बृहत रक्तदान तथा मिर्गौला पिडित फुलमाया लो को लागि सहयोगार्थ कार्य्रक्रम सम्पन्न भएको छ | उक्त कार्यक्रममा पचास जना भन्दा बढी रक्तादाताको उपस्थिति रहेको पि एम सी स्पोर्ट्स कलब का अध्यक्ष युबराज लामा ले जानकारी दिनुभयो|
कार्यक्रममा नेपालि कांग्रस ललितपुर सभापति मदन बहादुर अमात्य,नेपाल तरुण अध्यक्ष जित जंग बस्नेत,नेपालि कांग्रेस खेलकुद केन्द्रीय सचिब मिन कृष्ण महर्जन,ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल,गोदावरी नगरपालिका नगरप्रमुख गजेन्द्र महर्जन,नेपालि कांग्रेस क्षेत्र न.१ प्रदेस ख सभापति रामकृष्ण लामा,ट्रेड युनियन युबा समिति केन्द्रीय उपाध्यक्ष दुर्गा भण्डारी,पाटन संयुत क्याम्पस का क्याम्पस प्रमुख डा.लक्ष्मण सिंह कुवर,बागमती गाउपालिका वडा ३ अध्यक्ष बिष्णु तिमिल्सिना लगाएत ने बि संघ पाटन क्याम्पस का नेताहरु बिश्व लामा,कोकिल अस्तानी मगर,छितिज इटानि ,रुपक सिलवाल,तारा राइ,सुबास सर्मा लगाएत को उपस्थिति थियो. यसैबीच बिद्यार्थी ले गर्ने यस्ता खाले कार्यक्रम लाइ क्याम्पस प्रसासन बाट आबस्यक पर्ने सबैखाले सहयोग गर्न तयार रहेको क्याम्पस प्रमुख साह ले जनाउनु भयो|
यस्तै ने बि संघ पाटन क्याम्पस का नेता तथा स्कुल अफ डेमोक्रेसिका पाटन क्याम्पस का अध्यक्ष लक्ष्मण भुसाल ले कार्यक्रम निकै फलदायी रहेको तथा आगामी दिन मा यस्तै कार्यर्क्रम मार्फत बिद्यार्थी तथा समाज सेवा संग सम्बन्धित थप कार्य गर्नको लागि उर्जा मिलोस भन्ने सुभकामना दिनुभयो,,कार्यक्रम गर्ने निकै चुनौती रहेपनि सबैको साथ सहयोग ले कार्यक्रम सफलताको साथ सम्पन्न भएको ने बि संघ पाटन क्याम्पस नेता तथा कार्यक्रम संयोजक युबराज लामा ले बताउनुभयो |