भाइरल हुदै तिज गीत जाले रुमाल

बुटवल, २६ साउन  ।
गायक सुरजकुमार बिक र गायिका सम्झना लामिछाने मगरको जाले रूमाल बजारमा आएको छ ।

गायक बिक र लामिछाने मगरको स्वरमा रहेको गीतमा तीजको अबसरमा बजारमा ल्याइएको हो । सो गीतमा मोडल किशोर थापा मगर , करिस्मा र राधा पौडेलको अभिनय देख्न सकिन्छ ।

सर्जक मोहित मुनालले शब्द सृजना गरेका छन् । चर्चित निर्देशक लोकेन्द्र शाहको निर्देशनमा भीडीयो तयार पारिएको हो । श्रीनगर फिल्मस प्रालिका मनिष पन्थको छायांकन र सम्पादनमा बजारमा आएको गीतले र्चा बटुल्न शुरु गरिसकेको छ । गीतलाइ युट्युवमा ९४ हजार भन्दा बढी दर्शकले हेरीसकेका छन् ।