जनकपुर : रामा होटलका संचालक गिरीको कोरोनाले ज्यान लियो

संकास्पद मृत्यु
संकास्पद मृत्यु

जनकपुरधाम : जनकपुरस्थित रामा होटलका संचालक कृष्ण गिरीको निधन भएको छ ।

कोरोना भाइरस पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौं पुगेका थिए । अस्पताल भर्ना भएको करिब २० दिनपछि उपचारकै क्रममा गएराति उनको निधन भएको बताइएको छ ।

मृतक गिरी विगत लामो समयदेखि अन्य रोगबाट ग्रसित थिए ।