शेयर गर्नु होस
  • 1
    Share

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का समूहमा लागेर मन्त्री भएकाहरुलाई देखेर लाज लागेको टिप्पणी गरेका छन् ।

आफ्नो पक्षका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।’ आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *