चलिरहेको शेयर बजार ठप्प हुने

शेयर बजार
मर्जरमा जाने भएपछि

काठमाडौं:- पछील्लो समय शेयर बजारमा माथि रहेको एनआइसी एशिया र लघुवित्त स्वदेशी लघुवित्तको केहि दिन बजारमा शेयर करोबार बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकको पछील्लो निती आनुसर दुइ ठुला लघुवित्त, एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएपछि शेयर करोबर रोकिने भएको छ । मर्जर सम्बन्धि सम्झाैता भएसँगै नेपाल स्टक एक्सचेञ्जले दुबै लघुवत्तकाे दोस्रो बजारमा शेयर कारोबार रोक्का गरेको छ । बिस्लेसक्का आनुसर मर्जरमा पछी शेयर को मुल्यमा घटबड आउने आकलन गरिएको छ ।