Monday, November 29, 2021
Google search engine
Homeदेशखेत जोत्दै क्रममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

खेत जोत्दै क्रममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

शेयर गर्नु होस

चितवन– चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ  ।

आज बिहान  भरतपुर महानगरपालिका-५ कैलाशनगर बस्ने चन्द्र सिग्गदेलको  खेतमा खेत जोत्ने क्रममा चालक  सन्दिप मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा चालकको उपचारकाे क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे हाे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: