Thursday, December 9, 2021
spot_img
Homeदेशसङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि

काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको १०औं अधिवेशन आज (बुधबार)देखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।

गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

भर्खरै प्रकाशित

उखुको मूल्य बढ्ने

Recent Comments

%d bloggers like this: