शिक्षा

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

काठमाडौं । यो वर्ष पनि कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालय बन्द छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै…

नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

काठमाडौं । पुस्तक बिक्रेताहरुले नेपालको पुरानो नक्सा र पुरानै पाठ्यक्रमको पुस्तक धमाधम बिक्री गरेको पाइएको छ । यस्ता कतिपय किताबमा…

यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ

यौन आफैँमा सुन्दर चीज हो । यो दुई व्यक्तिलाई नजिक ल्याउने एउटा माध्यम पनि हो । यसले श्रीमान् श्रीमतीबीचको सामिप्यता…

जमावि गोलबजारका छात्राहरुले साईकल पाएपछि उत्साहित

संजय यादव, सिरहा १ जेठ, २०७८ सिरहाको गोलबजार स्थित श्री जमावि(प्राविधिक)का छात्राहरु साईकल पाएपछि उत्साहित भएकी छिन् । प्रदेश नं…

पेरिस सम्झौतामा जोडिएपछि नेपालसँग जलवायु परिवर्तनमा गहन सहकार्य गर्दै अमेरिका

काठमाडौं । राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुन: जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन…

यौन स्वास्थ्य र यौन शिक्षा

यौन शिक्षाले यौनको सबै पहलहरूको बारेमा बताउँछ । यसमा यौनसँग जोडिएका भावनाहरु, जिम्मेवारीहरु मनुष्यको शरीरको रचना, यौन क्रियाकलाप, प्रजननता, यसको…

गर्भनिरोधका लागि पुरूषले कस्तो उपाय अपनाउन सक्छन् ?

महिलाले प्रयोग गर्ने गर्भनिरोधक उपायको बारेमा त धेरैले सुनिरहेका हुन सक्छन् । तर गर्भ निरोधका लागि पुरुषले प्रयोग गर्ने उपाय…

चम्पादेवी माध्यमिक विद्यालयको पुननिर्माण कार्य सुरु

काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील…

डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते

काठमाडौं । विद्यार्थीका लागि डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते काठमाडौंमा हुने भएको छ । ‘डिजिटल लर्निङ डे’ को अवसरमा…

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ ।…