काठमाडौं । अफगानिस्तानमा तालिवान सत्तामा आए देखि नै पूरा बिश्व त्यहाको मानवअधिकार उल्लंघन हुने डर भएको छ । तालिवानमा बेला बखत उठेको कुरामा महिला अधिकार माङ गरेका महिलाहरु माथी प्रहरी हस्तक्षेप भएको हो । ईस्लाम धर्मको के अफगानिस्तानमा छुट्टै कानुन र धर्म छ र ? अहिले बिश्व भरी चिन्ता बढी रहेको बेला अफगानिस्तानमा महिला अधिकारको संरक्षण र त्यहाँको संकट सम्बोधनको माग गर्दै महिला अधिकारकर्मीले माइतीघरमा दबाबमुलक कार्यक्रम गरेका छ्न्। नेपाल नारिवादी समूह तथा शान्ति र न्याय मानव अधिकारको समर्थक कर्ताले दबाबमुलक कार्यक्रम गरेका हुन्।
यस अघि उनीहरुको सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन ।
अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शनले अन्य देशहरूले पनि सहयोग गर्ने अपेक्षा गरेका छ्न ।