९ भदौ काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म कुल नेपालमा संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ । साथै संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
[…] एकै दिन उपत्यकामा २३२ संक्रमित […]
[…] एकै दिन उपत्यकामा २३२ संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधवार भएको बैठकले निषेधाज्ञा थप्न निणय गरेको हो । […]