उपत्यकामा २३२
शेयर गर्नु होस
  • 5
    Shares

९ भदौ काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म कुल नेपालमा संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ । साथै  संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

2 thoughts on “एकै दिन उपत्यकामा २३२ संक्रमित”
  1. […] एकै दिन उपत्यकामा २३२ संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधवार भएको बैठकले  निषेधाज्ञा थप्न निणय गरेको हो । […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *