Tuesday, December 7, 2021
spot_img
Homeप्रदेश २प्रदेश २ मा भोली पनि सार्वजनिक विदा

प्रदेश २ मा भोली पनि सार्वजनिक विदा

जनकपुरधाम : प्रदेश २ सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले २०७८ कार्तिक २ गते सार्वजनिक विदा दिएको हो ।

प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने राजपत्रमै उल्लेख गरेको छ । अब सरकारी कार्यालयहरु बुधवारबाट मात्र संचालनमा आउनेछ ।

 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: