एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित

34
उपत्यकामा २३२

११ भदौ, पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो ।