काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बिदेश यात्रा बाट स्वादेश फर्केका छ्न । देशको लागि सबै भन्दाठुलो कुरा हुन्छ उसको राष्ट्र प्रमुखको सम्मान हुन त यो कुरा केही कम्युनिस्टपार्टी लाई नेपाली काङ्ग्रेसको प्रधानमन्त्रीलाई सम्मान दिएको अपच हुन्छ तर यो अमेरिका , बेलायत र भारतले नेपाललाई महत्त्व दिनुका साथै हाम्रो प्रधानमन्त्री शेर बहादुर देउवालाईनिकै महत्त्व दिएका हुन । नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको प्रधानमन्त्री शेर बहादुर देउवाले पत्रकार समक्ष जनाएका छ्न ।
स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्रीलाई नेपाल आउने निम्तोमा नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको देउवाले पत्रकारहरु जानकारी दिनु भयो । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएकोमा समकक्षी प्रधानमन्त्री मोदि तयार रहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भने आफुले मोदिलाई नेपाल आउनुस भन्दा म छिटो नेपाल । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । प्रधानमन्त्री मोदीले पनि मलाई भारत भ्रमणको निम्तो दिनु भएको छ । यसै बिच
गठबन्धन बारेमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताउनु भयो । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् । अहिले समय छ केही समय पर्खिन मन्साय रहेका देउवा केही बोलेनन् ।