शेयर गर्नु होस
  • 17
    Shares

काठमाडौं । ऋषि कपुरका भाई तथा बलिउड अभिनेता राजीव कपूरको मंगलवार हृदयघाटका कारण निधन भएको छ ।

५८ वर्षिय कपुर राज कपूरका कान्छो छोरा तथा रणधीर र ऋषि कपूरका भाइ हुन् । उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल भएको थियो ।

ऋषि कपूरको चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले नै निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *