शेयर गर्नु होस
  • 92
    Shares

काठमाडौं । सुरज खड्काको नया प्रस्तुति माया बसेछ लभ स्टोरी फिल्म आउँदै छ । यस फिल्ममा हाम्रो समाजमा घटि रहेको रोमाण्टी स्टोरी यस फिल्ममा फिलमाएको छ । सबै जनालाई हर्नै पर्ने प्रस्तुति चडौ आउदैछ हाम्रो बजारमा माया बसेछ । म्युजिक भने बबलु गिरीले दिएको छ । यस फिल्ममा सत्यनरायण साह, गोविन्दा साह र विमल ढकालहरुको सहभगीहरु छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *