काठमाडौं । सुरज खड्काको नया प्रस्तुति माया बसेछ लभ स्टोरी फिल्म आउँदै छ । यस फिल्ममा हाम्रो समाजमा घटि रहेको रोमाण्टी स्टोरी यस फिल्ममा फिलमाएको छ । सबै जनालाई हर्नै पर्ने प्रस्तुति चडौ आउदैछ हाम्रो बजारमा माया बसेछ । म्युजिक भने बबलु गिरीले दिएको छ । यस फिल्ममा सत्यनरायण साह, गोविन्दा साह र विमल ढकालहरुको सहभगीहरु छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1